आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा नामक म्युजिक भिडियाे नेपाली युवापुस्ताहरू बीच लाेकप्रिय बन्दै गएकाे छ । ‘फर एभर लभ’ एल्बममा समावेश उक्त गीत प्रेममा अाधारित गीत हाे ।
यस म्युजिक भिडियाेकाे निर्देशन बसन्त निराैलाले गरेका हुन् भने कुलेखानी क्षेत्रमा यसकाे छायाङ्कन गरिएको हाे । अाेएसअार डिजिटल मार्फत याे म्युजिक भिडियाे बजारमा अाएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij