२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

लालबाबु पण्डित भन्छन्, प्रतिपक्षकाे अावश्यकता छैन, काङ्ग्रेस पनि सरकारमा सहभागी हुनुपर्छ

लालबाबु पण्डित भन्छन्, प्रतिपक्षकाे अावश्यकता छैन, काङ्ग्रेस पनि सरकारमा सहभागी हुनुपर्छ

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रीलालबाबु पण्डितले अहिल प्रतिपक्षी आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका छन् । फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सिसम्म मन्त्रिमण्डल विस्तार हुने उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डिलले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताए । उनले अघि भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौं । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij