चैत १६ बिदुर । रेडियो अभियान १०७.४ मेगाहर्ज पुन:प्रसारण मा आएको छ, २०६४ सालबाट सन्चालन मा आएको यस रेडियो २०७२ बैसाक १२ गते गएको महाभुकम्पको क्षति को कारण प्रसारण लाईन पुर्ण रुपमा बन्द भएको थियो ।
नयाँ ब्याबस्थापन को साथ बिकास निर्माण को लागी संञ्चारभन्ने मुल नारा लिएर संञ्चालन मा आएको यस रेडियोले स्वास्थ, शिक्षा, मनोरन्जन को साथ-साथै समाजलाई संञ्चारको माध्यामबाट आर्थिक, सामाजिक र राजनितिक परिवर्तनको लागि प्रभाबकारी भूमिका खेल्दै आएको छ।
हिजो देखि विभिन्न कार्यक्रमहरुकासाथ प्रसारणमा आएको यस रेडियो अभियानले निष्पक्ष र भयरहित वातावरणमा सुचना तथा सन्देस प्रवाह गर्नेछ ।
५०० वाट क्षमताभएको यस रेडियो अभियान काठमाडौं उपत्यका लगायत प्रदेश नं २,३ र ४ का २८ भन्दा बढि जिल्लाबाट प्रत्यक्षरुपमा १०७.४ मेगाहर्जवाट सुन्न सकिने सञ्चालकले जनाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij