२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

रवि लामिछानेले भन्छन् – संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ

रवि लामिछानेले भन्छन् – संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय संसद्‍मा बार्गेनिङ मात्रै चलेको बताएका छन् ।

आज दिउँसो बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्नसम्म नबसेपछि सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले यस्ूतो बताएका हुन् ।

सभापति लामिछानेले संसद् नियमित चल्न नसक्नु दु खद् भएको बताए।

सभापति लामिछानेले लेखेका छन्,’वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij