२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मन्त्री पदबाट राजीनामा दिनुपर्ने गरी कानुनमन्त्रीले के बोलेका थिए ? भिडियो हेरौँ

मन्त्री पदबाट राजीनामा दिनुपर्ने गरी कानुनमन्त्रीले के बोलेका थिए ? भिडियो हेरौँ

केहीदिन अघि एक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि आलोचित बनेका कानुनमन्त्री शेरबहादुर तामाङलाई मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन नै दिए । 

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुको अस्मितामाथि गम्भिर आरोप लगाएपछि उनी आलोचित बनेका थिए । आखिर मन्त्री तामाङले के बोलेका थिए ?

हेरौँ भिडियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij