२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मनोरञ्जन सम्बन्धि भिन्न कार्यक्रम ‘ आजको चर्चा ‘ फाइभ के मोसन बाट प्रशारण हुँदै

मनोरञ्जन सम्बन्धि भिन्न कार्यक्रम ‘ आजको चर्चा ‘ फाइभ के मोसन बाट प्रशारण हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न देश विगत तीनसाता भन्दा लामोसमयदेखि लकडाउनमा छ । यो लकडाउन सरकारले अझै केहीसाता लम्ब्याएको छ ।

यस समयमा मानिसको लागि मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा उपयुक्त माध्यम मनोरञ्जन नै हुने गरेको छ ।

मनोरञ्जन दिनको लागि लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा राम्रो दंखल बनाएका युवा गायक मिराज अर्यालले नया पनको कार्यक्रम ल्याएका छन् ।

युवटुव च्यानल फाइभ के मोसन मार्फत फरक पनको कार्यक्रम प्रशारण हुनेछ । यसमो पुराना तथा नयाँ स्रष्टाहरुको गीत संगितको बारेमा जानाकारी दिईने तथा पाठक वर्गहरुले पठाउने भएको प्रतिक्रियालाई प्रशारण गरिनेछ । फाइभ के मोसनबाट प्रसारण हुने कार्यक्रम आजको चर्चामा शान्ति भट्टले होस्ट गर्ने छिन ।

छायांकन र सम्पादनमा आफुलाई स्थापित गर्दै आएका मिराजले यस अघि विभिन्न कभर सड, परदेशी पीडालाई उठान गरेर दशैं तिहार गीत “सानी” जस्ता गीत सार्वजनिक गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij