बिहीबार मात्रै भारतमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । अहिले भारतमा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या बढ्देा छ ।
हाल सम्म भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये २५ जना मुम्बईका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij