
आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका पूर्व बैंकर अनिल केशरी शाहले पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij