नेकपा नेतृत्वकाे सरकारले बजेटमा छुटेका थप विषयलाई समेट्ने भएकाे छ । छुटेका विषयहरू पुरक बजेट मार्फत सम्बाेधन गरिनेछ ।
राजनीतिक तहमा पार्टीभित्रै पुरक बजेटको आवश्यकता औँल्याए । साथै उनले अहिले नेकपा विशेष गरी बृद्धभत्ता बढाउन नसक्दा आलोचित भएको भन्दै पार्टीभित्र पुरक बजेटको कुरा उठेको समेत बताइएकाे छ । नेकपाका एक नेताले आफुहरुको घोषणापत्रमा भएको कतिपय बाचा बजेटले सम्बोधन गर्न नसकेपछि सर्वत्र त्यही विषयलाई लिएर आलोचित हुनुपरेको भन्दै पुरक बजेटको आवश्यकताको विषयमा चर्चा भएको बारे बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij