२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बिष्णु बाबूको ‘जुनमा राखुँ’ सार्वजनिक (भिडियो सार्वजनिक)

बिष्णु बाबूको ‘जुनमा राखुँ’ सार्वजनिक (भिडियो सार्वजनिक)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘जुनमा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ ।

प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबू देवकोटाको शब्द र गायक ढकालकै संगीत छ ।

बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् ।

अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीतलाई बिकासा इंटरटेनमेनटले प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij