२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बन्द विफल पार्नुपर्नेमा जोड दिएको जुत्ता व्यवसायीहरुको ठूलो संघ

बन्द विफल पार्नुपर्नेमा जोड दिएको जुत्ता व्यवसायीहरुको ठूलो संघ

जुत्ता चप्पल उद्योगी व्यवसायी संघमा महासचिव रहनुभएका संकर खत्रीले नेपालमा विगत १० बर्ष देखि यस क्षेत्रमा रहेर काम गर्नुभएको

संकर खत्री, महासचिव, जुत्ता चप्पल उद्योगी व्यवसायी संघ

छ । यो उद्योग अहिले बनस्थलिमा सञ्चालनमा छ । यस कम्पनीले महिलाहरुको निम्ति आवश्यक जुत्ता उत्पादन गर्ने काम गर्छ ।

संघका महासचिव हाल यस संघमा करिब अढाइ सय व्यवसायीहरु संलग्न रहेको बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा जुत्ताको क्षेत्रमा सबैभन्दा धेरै व्यवसायीहरु संलग्न रहेको संस्था हो यो संघ । लगानीको हिसाबले घरेलु तथा साना लगानीका उद्योगहरु संलग्न रहेका जुत्ता व्यवसायीहरु हाल यस संस्थामा संलग्न हुनुहुन्छ । ठूला व्यवसायीहरु समेत हुनुहुन्छ । २०७० मा स्थापना भएको यस संघले आयोजना गरेको यो मेला पहिलो मेला हो ।


संघका अन्य गतिविधिहरु ः
हामीले यस संघ अन्तरगत बन्दको विरोध स्वरुप अघिल्लो बर्ष बाटोमा नै जुत्ता बनाउने काम समेत गरेको समेत उहाँले बताउनुभएको छ । ‘बन्द विफल पारौं, बन्द नगरौं’ भन्ने नारा सहित आयोजना गरिएको उक्त मेलाको उद्धेश्य नेपालमा नै गरि खाने वातावरण बन्नुपर्छ भन्ने मान्यताले यसो गरिएको समेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij