
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन ।
बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो ।
सेञ्चुरी कमर्शियल बैंकसंग मर्ज भएपछि शेरचन तेस्रो कार्यकालका लागि सिइओमा नियुक्त भएका हुन् ।
शेरचन तत्कालिन प्रभु विकास बैंकका सिइओ समेत थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij