रौतहट– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गुजरा नगरपालिका जङलसहिया धन्सार सडकको उद्घाटन गरेका छन् ।
सडक उद्घाटन गर्न पुगेका पुर्व प्रधानमन्त्री दाहाललाई ५५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
गुजरा नगरपालिकाका माओवादीका मेयरका प्रत्यासी पलट चौधरीले प्रचण्डलाई ५५ किलोको माला लगाएर स्वागत गरेका हुन् । प्रचण्डले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij