२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

एग्राे टुरिजम

पर्यटकहरूलार्इ कृषिमा जाेड्न सिम्सिमे ट्राभल्सकाे जुक्ति, पाेटाटाे डिगिङ टुर

पर्यटकहरूलार्इ कृषिमा जाेड्न सिम्सिमे ट्राभल्सकाे जुक्ति, पाेटाटाे डिगिङ टुर

पर्यटनकाे क्षेत्रमा नयाँ अभ्यास

नेपालमा पर्यटन क्षेत्रलार्इ पृथक तवरले सञ्चालन गर्नुपर्छ भन्ने मान्यताले अघी बढेकाे सिमसिमे ट्राभल्सले नेपालमा पर्यटन क्षेत्रकाे प्रवर्धनकाे निम्ति नयाँ जुक्ति निकालेकाे छ ।

नेपालकाे एग्राे टुरिज्मलार्इ प्रवद्धनकाे निम्ति अाफूहरूले यस्ताे उपाय निकालेकाे सिमसिमे ट्राभल्सका सञ्चालक प्रेम कुमार दनुवारले बताउनुभएकाे छ ।

पछिल्लाे समय ग्रामीण कृषि परिवेशबाट टाढिँदै गरेका नेपाली युवाहरूले समेत यस्ता गतिविधिहरूबाट अानन्दकाे महसुस मात्र गर्दैनन् । कृषिकाे व्यावहारिक पक्षकाे बारेमा समेत अनुभव गर्न सक्नेछन् ।

नेपाल पर्यटनकाे लागि राम्राे सम्भावना भएकाे मुलुककाे रूपमा रहेकाे र यहाँकाे कृषिलार्इ समेत सँगसँगै अघी बढाउन सकेकाे खण्डमा मात्र सही अर्थमा ग्रामीण कृषकहरूकाे अवस्था माथि उठ्न सक्ने र ग्रामीण क्षेत्रकाे विकासमा समेत सहयाेग पुग्ने कुरालार्इ लक्षित गरेर अाफूहरू नयाँ अभ्यासमा लागेकाे दनुवार बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij