२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्से परिसूचकमा सामान्य वृद्धि

नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ, २ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक  १.८३ अङ्कले बढेर २ हजार ५ सय ९५ .९६ को विन्दुमा पुगेकाे छ ।

बुधबार २ सय ९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता शेयर, ६३ हजार ३ सय ७७ पटक खरिदबिक्री हुँदा रू. ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४रूपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०. ८१, वित्त ३. ४८, लगानी ०.०७, लघुवित्त  ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij