काठमाडौं । कषिमन्त्री एंव नेकपाका नेता घनश्याम भुषालले नेकपाभित्र अहिले जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउनु भएको छ । नेकपाभित्र सत्ता ढाल्ने खेलमा नेताहरु लागि रहेका बेला उहाले सम्वादबाटै समधान खोज्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालबाट एक सन्देश दिदै उहाले विवाद समाधान गर्न तीन वटा सुझाव समेत दिनु भएको छ । मन्त्री भुषालले नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं भनेर सुझाव दिनु भएको हो ।
यस्तो छ उहाको सन्देश
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij