२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निरज शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

निरज शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताको जिम्मेवारी नायब महानिरिक्षक-डीआईजी निरज शाहीलाई दिएको छ।

शैलेस थापा अतिरिक्त महानिरिक्षक-एआईजीमा बढुवा भएपछि प्रहरी प्रवक्ता रिक्त थियो। वरिष्ठ उपरिक्षक-एसएसपी उमेशराज जोशीले सह प्रवक्ताका रुपमा उक्त जिम्मेवारी सम्हालिरहेका थिए।

शाही हालसालै मात्र केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीबाट प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij