२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

धनुषाका एक संक्रमित काठमाडौँमा गाडी चलाउँदै

धनुषाका एक संक्रमित काठमाडौँमा गाडी चलाउँदै

जनकपुरधाम– धनुषामा फेला परेका कोरोना संक्रमित करिब २० दिनदेखि काठमाडौँमा रहेको खुलेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैचोटी ५३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका मध्ये एक जना संक्रमित धनुषाको रहेको उल्लेख छ।

संक्रमित पुरुष गाडी चालक रहेको हुँदा कामको शिलशिलामा काठमाडौँसहित विभिन्न ठाउँमा गएको खुलेको छ।

धनुषा स्थायी ठेगाना भएका  २८ वर्षीय उनी करिब २० देखि काठमाडौँमै रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij