२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

धनकुटामा साँझ तीन स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना पुष्टी

धनकुटामा साँझ तीन स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना पुष्टी

 धनकुटा । धनकुटामा आज साझँ एक नर्स  दुई जना एच एए र अन्य  गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्रोतका अनुसार उनीहरुको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टी भएको हो ।

यस अघि त्यहाँ अर्की नर्स पनि संक्रमित भएकी थिईन् । धनकुटामा संक्रमितको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij