काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
१० हजार ५ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै अहिले सम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको २३ हजार ९ सय ४८ पुगेको छ। साथै डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ।
देशभर हाल सक्रिय संक्रमित ७ हजार २ सय १ रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij