२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ढल्यो तेस्रो आयामको खम्बा

ढल्यो तेस्रो आयामको खम्बा

मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा मंगलबार अपराह्नन दार्जिलिङस्थित निवासमा निधन भएको छ ।

तेस्रो आयाम र लीला लेखनजस्ता साहित्कि अभियानका अगुवा राई दुई बर्षदेखि थलिएका थिए ।

कता, निबन्ध, उपन्यसा, नाटक र समलोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए । गत २७ अगस्टमा श्रमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए ।

पत्नीको निधन अघि सम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij