२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ठूलो दुर्घटनाबाट जोगियो यति एयरको विमान

ठूलो दुर्घटनाबाट जोगियो यति एयरको विमान

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा यति एयरलाइनसको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्ली पाण्डेका अनुसार यति एयरको जेटस्ट्रीम ४१ विमान अवतरण गर्ने क्रममा चक्का नगुडेपछि रनवेमा रोकिएको हो ।

पाण्डेका अनुसार विमानका चालक दल तथा यात्रुहरु भने सकुशल रहेका छन् । यति एयरलाइन्सका कर्मचारीले  नाइनएन एजेसी कलसाइन भएको विमानको अगाडीको पाङ्ग्रा ‘लक’ भएको र अहिले विमानलाई धवनमार्गबाट हटाउने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij