२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गुल्मीका दुवै सांसद मन्त्री बन्न सफल

गुल्मीका दुवै सांसद मन्त्री बन्न सफल

काठमाडौं – नेकपा एमालेका  ५  मन्त्रीको नाम टुंगो लागेको छ ।

स्रोतका अनुसार केपी   ओली नेतृत्वको सरकारमा सचिव गोकर्णराज विष्ट, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, रघुवीर महाशेठ र जगत विश्वकर्मा मन्त्री बन्नेछन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरी यी नामको टुंगो लगाएका हुन् । 
एमालेले आफ्नो भागमा परेका अब दुई मन्त्री छान्न बाँकी छ ।

अहिलेको ५ जना मध्ये गोकर्ण बिस्ट र प्रदिप ज्ञवाली दुवै जना गुल्मी बाट निर्बाचित व्यक्तिहरु हुन् । अहिले मन्त्रीमा सिफारिस सबैलाई हाम्रो मिडिया पनि हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभकामना ब्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij