२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्न वैठक बस्दै

कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्न वैठक बस्दै

 

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ। सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्ने भएको हो।

दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ। समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बसेकाे छ।

बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij