२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

उपराष्ट्रपतिमा पासाङ दोस्रो पटक निर्वाचित

उपराष्ट्रपतिमा पासाङ दोस्रो पटक निर्वाचित

????????????????????????????????????

वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर पुन पासाङ उपराष्ट्रपतिमा निर्विरोध निर्वातिच भएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को द

????????????????????????????????????

फा २४ बमोजिम उपराष्ट्रपतिमा उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दासम्म उनको मात्र उम्मेदवारी कायम भएकाले उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । पासाङलाई आजै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij