२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज बैशाख २९ गते साेमबारकाे राशिफल

आज बैशाख २९ गते साेमबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सृजनात्मक काममा प्रतिष्ठा मिल्ने दिन रहेको छ । व्यावसायिक साझेदार तथा श्रीमती सँगको सम्बन्ध राम्रो हुनेछ। चिताएका काम पूरा हुनेछन्। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृष राशिलाई ख्याती बढ्ने योग छ । गाेपनियतामा ध्यान पुर्‍याउनुहाेला। सामान हराउन सक्ने याेग छ बिशेष ख्याल राख्नु हाेल ।आज बिद्यार्थी काे लागि राम्रो दिन छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आज क्राेध बढ्ने र झगडा हुने याेग छ । आर्थीक संकट हुन सक्छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज तनाब बढ्ने दिन छ । आज साेचे जस्ताे लाभ प्राप्त नहुने याेग छ ।परिश्रमकाे उचित फल मिल्ने छ। बिद्यार्थीकाे लागि दिन राम्रो छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक बातावरण तनाव ग्रस्त रहने छ । प्रयत्न गरेको काम बिस्तारै सफल हुनेछ । जस् पाउन धेरै गाह्ाे हुन्छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि नराम्राे योग छ । एकान्तमा मन् रमाउने छ । आजकाे समय मध्यम बित्ने छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि आयआर्जन बढ्ने योग छ । धार्मिक बार्तालाभ हुनेछ । इच्छाशक्ति बढ्ने दिन छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन सबै आयाम बाट राम्रो छ । धैय र संयम अपनाउनु पर्ने दिन छ । आमदामी राम्रो हुने दिन छ । आध्यात्म तथा याेग तर्फ ध्यान बढ्ने छ । आकस्मिक समस्या आइपर्ने दिन छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
निरर्थक काममा समय ब्यतित हुनेछ । धन आर्जन हुनेछ । समयमा निर्णय लिन नसक्दा पछि परिने छ । गरेका काम पूरा हुने दिन छ । बिद्यार्थीकाे लागि रम्राे छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समय त्यति राम्रो छैन। खर्चालु समय छ । बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
।साथी भाइको सहयाेग मिल्ने छ। लुकेको प्रतिभा प्रस्फुटीत हुने याेग छ। कुल र परिवारकाे काममा लाग्ने दिन छ ।उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आज त्यति राम्रो छैन । कर्म सिद्धि नहुने याेग छ। पढाइ राम्रो हुनेछ । गृहिणीलाई कतिपय काम बिग्रन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक खर्च बढ्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।

जय शम्भु ।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij