२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ १३ गते मंगलबारकाे राशिफल

आज ज्येष्ठ १३ गते मंगलबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दिन सुखपुर्ण रहने छ । प्रियलाभकाे साथै कार्यक्षेत्रमा उन्नति प्रगति हुनेछ । मनाेकामना पूरा हुने छन्। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहनेछ ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन राम्रो रहेकाे छ । स्वास्थ्य सबल रहने छ। ब्यपार ब्यबसायमा साेचेअनुरुप लाभ हुने छ । बिद्यार्थीकाे लागि ठिकै दिन छ।आज कान्ति बृद्धि हुनेछ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन कार्य ब्यपारमा आर्थिक लाभ हुनेछ । मनमा हर्ष बढ्नेछ । काममा सफलता हातपर्ने छ । र्बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस । आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आज कार्यबल ज्यादा लाउन पर्नेछ । बिद्यार्थीकाे लागि दिन राम्राे छ ।चन्द्रमा कमजाेर रहेकोले स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला । समग्रमा दिन लाभदायि नै छ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मित्रसुख मिल्नुकाे साथै कार्यमा सफलता मिल्नेछ । सहयाेगीबाट सहयोग मिल्नेछ । श्रमकाे उचित मुल्यांकन हुने छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कार्य प्रति रुचि जाग्ने छ । आज कुनै भौतिक बस्तु जाेडन सकिन्छ ।कार्यमा सफलता नै मिल्नेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सृजनात्मक कार्यमा रुचि जाग्ने छ। पारिवारिक सुखमा मन रमाउने छ। बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन संघर्षले भरिपूर्ण छ । कार्यमा अवराेध साथै खर्चमा वृद्धि हुने छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन राम्रो रहेकाे छ।ब्यपारमा वृद्धि र बौद्धिक स्तर बढ्ने छ बिद्यार्थीकाे लागि मध्यम छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन सबै आयाम बाट राम्रो छ।ब्यपार राम्रो हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन राम्रो छ।द्रब्यलाभ हुने छ । कार्यमा सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रबल कमजाेर भएकाले ठिकै रहेकाे छ । पढाइ मध्यम हुनेछ । ।घमण्डले काम बिग्रन सक्छ ।चिन्ता संका र छट्पटी बढ्नेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।

जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij