२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आजको पात्रो (२०७७ साल वैशाख १७ गते)

आजको पात्रो (२०७७ साल वैशाख १७ गते)

अाज २०७७ साल वैशाख १७ गते बुधवार
तदअनुसार अप्रिल २९ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७)नामकः संवत्सर ।
उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
वैशाखशुक्लपक्ष । तिथि -षष्ठी(१४घ ४२ प ) ११:२१बजे सम्म
त्यसपछि सप्तमी। नक्षत्र पुनर्वसु (४२घ२२प) २२:२५ बजे
सम्म त्यसपछि तिष्यः । याेग- धृति (३३घ६प) १८ः४३ बजे सम्म 
त्यसपछि शूलम्।
करण – तैतिल (१४घ/४२प) ११: २१ बजे सम्म
त्यसपछि गरः(४३घ३०प) २२:५२ बजे सम्म त्यसपछिविष्टि ।
अानन्दादिमा गद याेग ।
चन्द्रराशि- मिथुन (२७घ३३प)१६:२९बजे सम्म त्यसपछि कर्कट।
काठमाडौंमा सुर्याेदय -५:२८बजे सुर्यास्त १८:३६बजे र
दिनमान ३२ घडी ५३पला रहेकाे छ ।
अाज गङ्गाेत्पति /गङ्गासप्तमी रहेको छ ।
अाज रुद्री र अग्नि जुरेकाे छ ।अाज १२:०० देखि १:३० सम्म राहुकाल रहेकाे छ
अाज कालराहुकाे दिशा नैर्ऋत्य रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij