सरकारले लकडाउनकाे कारण अर्थतन्त्रमा पर्न गएकाे असरलाइ लक्षित गर्दै लकडाउन केही खुकुलाे बनाउने भएकाे छ ।
सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय आजकाे मन्त्री परिषद्ले गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij