२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नबिल बैंकको सिनियर डिसिइओमा ज्ञवाली नियुक्त

नबिल बैंकको सिनियर डिसिइओमा ज्ञवाली नियुक्त

काठमाण्डौ । नबिल बैंकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्।

बैंकको साचालक समितिले डिसेम्बर २६ तारिखमा गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो । नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सीइओ हुँदै अव सिनियर डेपुटी सीइओ भएका हुन् ।

अव उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन् । सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij