२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल एसबिआई बैंकको सिईओमा दाेहाेरिए दिपक कुमार दे

नेपाल एसबिआई बैंकको सिईओमा दाेहाेरिए दिपक कुमार दे

 

काठमाडाैं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दिपक कुमार दे पुन: नियुक्त भएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते चार वर्षे कार्यकाल समाप्त हुन लागेका प्रबन्ध सञ्चालक तथा सीईओ देलाई उक्त मिति पश्चात लागू हुने गरि थप ६ महिनाका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij