२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

शेयर बजारमा ६३ अङ्कको वृद्धिदर

शेयर बजारमा ६३ अङ्कको वृद्धिदर

?????????????????????????????????????????????????????????

चन्द्रागिरी हिल्स र किसान लघुवित्तमा सर्किट लागेको छ भने लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तमा सर्किट लेभलमा कारोबार भएको छ ।

आज सबैभन्दा बढी वृद्धि बैकिङ सवइन्डेक्समा भएको छ । जुन ४.९८ प्रतिशत रहेको छ । यसैगरी डेभलपमेन्ट बैंक, ट्रेडिङ र इन्भेष्टमेन्ट इन्डेक्समा पनि निकै तेजी आएको छ ।

आज बजारमा कारोबार भएका २ सय १५ कमपनी मध्ये १ सय ९९ कम्पनीमा वृद्धि भएको छ भने १६ ओटा कम्पनीहरुको मूल्य घटेको छ ।

आइतबार १ करोड २० लाख कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३७ करोड रकम बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्या भने ७५ हजार ८६ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij