
काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघले सहकारी क्षेत्रमा देखिएको तरलता समस्या सम्बन्धमा अन्तरक्रिया आयोजना गर्न लागेको छ ।
सहकारी क्षेत्रमा तरलता समस्या सृजना हुँदा कस्मेटिक व्यवसायीहरुलाई पनि समस्या सृजना भएकोले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष ऋषिकेश तिमिल्सिनाले बताए ।
अन्तरक्रिया कार्यक्रम शनिवार न्यूरोड स्थित मारवाडी सेवा समिति भवनमा दिउँसो सवा बाह्र बजे शुरु हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij