२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

जिउँदा मान्छे सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा

जिउँदा मान्छे सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा

 

काठमाडौं । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छे डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम छ ।

डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।

मटेलीले आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने जवाफ दिएका छन् ।‘म मरे सरहनै छु सर, शरीरमा ३ ठाउँ गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, स्वास मात्रै बाँकी छ’ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij