२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चर्को व्याजदरको विरुद्ध कीर्तिपुर उद्योग वाणिज्य संघको विरोध

चर्को व्याजदरको विरुद्ध कीर्तिपुर उद्योग वाणिज्य संघको विरोध

कीर्तिपुर । चर्को बैंकको व्याजदरको विरुद्ध कीर्तिपुर नगर उद्योग वाणिज्य संघले विरोध कार्यक्रम सम्पन्न गरेको छ । यही फागुन २४ गते उक्त विरोध कार्यक्रम आयोजना गरिएको हो ।

बैंकहरुले उद्योगी व्यवसायीलाई अप्ठ्यारो पर्ने गरी निरन्तर रुपमा ब्याजदर लगाउँदै गएको र उद्योग व्यवसाय धराशयी भएको स्थितिमा व्यवसायीहरु आजित भएर सडक सङ्घर्षमा आउनुपरेको नगर उद्योग वाणिज्य संघीका अध्यक्ष अष्ट लक्ष्मी शाक्यले बताइन् ।

पछिल्लो समय बैंकको व्याजदर विरुद्ध देशभरका उद्योगी व्यवसायीहरु स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएर विरोध जनाउन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij