२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

९५ बर्षकाे उमेरमा हिमालय शमशेर राणाकाे देहावसान

९५ बर्षकाे उमेरमा हिमालय शमशेर राणाकाे देहावसान

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा प्रथम अर्थसचिव हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा देशावसान भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. २०१३ देखि २०१७ सम्म नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा काम गरेका राणा हिमालयन बै‌कका स‌ंस्थापक समेत हुन् ।

राजा महेन्द्रबाट गभर्नरमा नियुक्त  भएका उनले  नेपालकाे अर्थतन्त्रलाइ नयाँ उचाइमा माथि उठाउन महत्वपूर्ण याेगदान  गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij