२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जुम्लामा एक पुरुषले गरे आत्मदाहको प्रयास

जुम्लामा एक पुरुषले गरे आत्मदाहको प्रयास

जुम्ला । जुम्लामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

रवि लामिछानेलाई  गृहमन्त्री बनाउनुपर्ने माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको हुँदा दुर्घटना भने हुन पाएन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij