काठमाडौं । नयाँ शैक्षिक सत्र बैशाखबाट शुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै १ वैशाखबाट शुरु हुने जानाकारी दिएको छ ।
यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण १ जेठदेखि शुरु गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij