२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

तीन घण्टापछि खुले डाउन भएका सरकारी वेबसाइट

तीन घण्टापछि खुले डाउन भएका सरकारी वेबसाइट


काठमाडौं । डाउन भएका सरकारी वेबसाइट तीन घण्टापछि खुलेका छन् ।

सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर वेबसाइट नचल्दाँ अन्तर्राष्ट्रियतर्फका उडान समेत रोकिएको थियो ।

अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij