
काठमाडौँ -कलाकार एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् ।
पार्टी प्रवेश गरेकी गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले स्वागत गर्दै खादा ओढाएर पार्टीको प्रवेश प्रमाणपत्र वितरण गरे।
उनी वरिष्ठ पत्रकार ऋषि धमलाको धर्मपत्नी समेत हुन् ।
एलिजा गौतम लामो समयदेखि कलाकारिता क्षेत्रमा कार्य गर्दै आएकी थिइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij