२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आइडब्लुयुएफ अवार्ड : तीन विधाको मनोनयनमा खेलाडीको नाम सार्वजनिक

आइडब्लुयुएफ अवार्ड : तीन विधाको मनोनयनमा खेलाडीको नाम सार्वजनिक

काठमाडौं। अन्तर्राष्ट्रिय उसु महासंघ (आइडब्लुयुएफ) को आयोजनामा हुने आइडब्लुयुएफ एथलेट अफ द इयर-२०२२ अवार्डको लागि तिन जना नेपाली खेलाडीहरु मनोनयनमा परेका छन् ।

आइडब्लुयुएफले सार्वजनिक गरेको विभिन्न पाँच विधाको मनोनयनमा मध्ये तीन विधाका लागि नेपाली खेलाडीहरु मनोनयनमा परेका हुन ।

मनोनयनमा जुनी राई, दिक हमाल र अलिस मरिक परेका छन्। तीन विधाका योग्य खेलाडी जुनु राई सान्सौ, दीपक हमाल थाउलो र मरिक अलिस राइजिङ खेल तर्फबाट मनोनयनमा परेका हुन् ।

उत्कृष्ट क्षणको विजेता अनलाइन भोटिङको आधारमा घोषणा हुनेछ। भोटिङ आइडब्लुयुएफको साइटमा गएर गर्न सकिन्छ।

भोट गर्ने लिक्

https://iwuf.sports.cn/Athlete-of-the-Year-2022/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij