२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पासपाेर्ट आवेदनका लागि अब ‘अपोइन्टमेन्ट डेट’को बुकिङ दिउँसो साढे ३ बजे खुल्ने

पासपाेर्ट आवेदनका लागि अब ‘अपोइन्टमेन्ट डेट’को बुकिङ दिउँसो साढे ३ बजे खुल्ने

 

काठमाडौं । पासपोर्ट आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’को बुकिङ अब दिउँसो साढे ३ बजे खुल्ने भएको छ । राहदानी विभागले सोमबार सूचना निकालेर पुस ५ गतेदेखि दिउँसो साढे ३ बजे ‘अपोइन्टमेन्ट डेट’को बुकिङ खुल्ने जानाकारी दिएको हो ।

विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि विभागले साउन १७ गतेदेखि दैनिक विहान ११ बजे अपोइन्ट डेटका लागि बुकिङ खोल्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij