२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एमालेका राजन भट्टराईलाई ७ हजार ४५६ मतान्तरले पराजित गर्दै गगन थापा विजयी

एमालेका राजन भट्टराईलाई ७ हजार ४५६ मतान्तरले पराजित गर्दै गगन थापा विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् ।


थापाले २१ हजार २९३ मत प्राप्त गरी विजयी भएका हुन् ।


थापाले एमालेका राजन भट्टराईलाई ७ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।


भट्टराईले १३ हजार ८३७ मत प्राप्त गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij