२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्धव र लक्ष्मीको ‘लागें परदेश’ सार्वजनिक (भिडियो सहित)

उद्धव र लक्ष्मीको ‘लागें परदेश’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि विदेशिन बाध्य नेपाली युवाहरुको कथा व्यथा समेटिएको गीत “लागें परदेश” सार्वजनिक भएको छ ।

रविन के सी अफिसियल युटुब च्यानलबाट सार्बजनिक गीतमा गायक उद्धव कार्की र गायिका लक्ष्मी के.सी. ले स्वर दिएकी छिन् । गीतको म्यूजीक भिडियोमा शोभा त्रिपाठी, निरज श्रेष्ठ र रामहरी भण्डारीलाई फिचरिङ गरिएको छ ।

प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गायिका लक्ष्मी के सी र अशोक कुमार सापकोटालेले कोरेको शब्दमा सुफिक्स मदनले संगित र एरेन्जको काम गरेका छन्।

अशोक कुमार सापकोटाको निर्देशन रहेको भिडियोमा गोविन्द सोनिले मिक्सिङ र मास्टरिङको काम गरेका हुन् भने कल्पेस विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियो लिङ्क

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij