काठमाडाैं । भिभोले भी र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू भि२३ फाइभजी, वाई३३एस र वाई १ नेपालमा सार्वजनिक गरेको छ।
नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्यविन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ। भी२३ फाइभजी एक नवीनतम स्मार्टफोन हो जुन उल्लेखनीय पोर्ट«टहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरूसहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij