२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यस्तो छ आजको बिनिमयदर

यस्तो छ आजको बिनिमयदर

बिहीबार (जेठ ६) एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ ।

यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।

यता, कतारियन एक रियालको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ ।

बहराइन एक दिनारको खरिददर ३०९.७३ रुपैयाँ र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij