काठमाडाैँ– पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप १३४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्ट भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैँका ११०, ललितपुरका १६ भक्तपुरका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयाे।
विभिन्न अस्पतालका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट १ सय ३४ जनामा काेराेना पुष्टि भएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij