२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चुच्चेपाटीमा श्रीमानद्वारा आफ्नी श्रीमतीमाथि थिनर प्रहार

चुच्चेपाटीमा श्रीमानद्वारा आफ्नी श्रीमतीमाथि थिनर प्रहार

काठमाडौं । चुच्चेपाटीमा आफ्नै श्रीमानले श्रीमती र छोरीमाथि थिनर छ्यापेका छन् ।

आपसी विवादका कारण थिनर छ्यापेको बताइएको छ  ।

प्रहरीले बताए अनुसार हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई थिनर हानेको र सो क्रममा छोरीलाई पनि लागेको छ ।

आमाकाे अवस्था सामान्य भएपनि छाेरीकाे आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij