काठमाडौँ– नेपालमा आज थप ७ सय ९३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
यससँगै नेपालमा काेराेनाबाट संक्रमित हुनेहरुकाे सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ।
दैनिक संक्रमितहरुकाे सङ्ख्या निरन्तर बढ्दाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij