२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ ०९ गते मंगलबारको राशिफल

आज आषाढ ०९ गते मंगलबारको राशिफल

 

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा दसौं स्थानमा रहेकाे छ । आजकाे दिन कार्यमा प्रयास गर्दा सफलता मिल्ने छ। आज दिन परिवारसंग दिन बित्ने छ।आज आत्मविश्वासमा वृद्धि हुनेछ।पारिवारिक कलहको वातावरण सृजना हुन सक्छ।ख्याल राख्नु होला।व्यापार राम्रो हुनेछ।विद्यार्थीको लागि आजको दिन राम्रो छ।स्वास्थ्य आज मध्यम रहने छ।दाम्पत्य जीवन सुखमय हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।

?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेको छ।आज पहिलाको कामको प्रतिफल प्राप्त हुनेछ। परिवारको साथ र स्नेह मिल्नेछ। आजको दिन पारिवारिक समस्या समाधान हुनेछ ।आजको दिन धैर्यताले कार्य सम्पादन गर्दा राम्रो हुनेछन् । बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।व्यापार मध्यम हुनेछ। स्वास्थको बिशेष ख्याल राख्नु होला।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन बाह्रौं स्थानमा चन्द्रमा रहेको छ। आज सोचको काम पूरा हुनेछन्। आज आयमा कमि हुनेछ। व्यापारमा ठिकै हुनेछ। बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ।पेट सम्बन्धि समस्या रहनेछ। दाम्पत्य जीवन मधुर रहनेछ।आज समाजिक कार्यमा मन जानेछ।आज पहेंलो खाध्य पदार्थ खानामा सामेल गर्दा शुभ रहनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा पहिलो स्थानमा रहेको छ। आजको दिन साथीभाइ र प्रियजन्को सहयोग मिल्नेछ। आज उत्सुकताले नयाँ कुरो सिकाउने छ।आज आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य ठिकै छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।आज मिष्ठान भोजनको योग छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ ।स्वास्थ्य राम्रो रहेको छ।सानोतिनो समस्या पनि आउन सक्छन् ।हतारमा काम नगर्नु होला। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि राम्रो छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन तेस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन भाइवहिनीको सहयोग मिल्ने छ ।आजको दिन सामाजिक कार्यमा मन जानेछ। समग्रमा दिन मध्यम छ। आज ठूलाको आशिर्वाद मिल्नेछ।दैनिकी राम्ररी चल्नेछ।आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
‍

⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चौथो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन कसैलाई पनि कामको बोझ नदिनु होला।सथिभाइको सहयोग मिल्नेछ ।आज नोकरी र व्यापारमा जीवनको सफलताको लागि केही व्यवहारमा सकारात्मक बदलाव ल्याउनु जरुरि छ। आजको दिन राम्रो रहेको छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा पाँचौं स्थानमा रहेको छ।आजको दिन समस्याहरु सजिलै समाधान हुन्छन्। आज व्यक्तित्वमा निखार आउनेछ।आज कलामा रुचि बढ्नेछ। आज खर्च बढ्नेछ।आज धार्मिक कार्यको योग बनेको छ।आज व्यापारमा मध्यम हुनेछ। बिद्यार्थीकाे लागि राम्रो रहेको छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा छैटो स्थानमा रहेकाेछ।आजको दिन कार्यमा बोभ रहनेछ।आज बोलिको प्रभाव ले काम बन्नेछ।मानसम्मानमा वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा मध्यम हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा सातौँ स्थानमा रहेको छ ।आजको दिन मध्यम रहनेछ ।आज काममा ध्यानदिएर गर्नु होला।आज आयमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिनआठौं स्थानमा चन्द्रमा रहेका छन्। आज परिवारको साथ सहयोग मिल्नेछ। आज योजना सफल रहनेछन्।व्यापारमा लाभ हुनेछ। आज खर्च पनि बढ्नेछ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।स्वास्थ्य स्थिति राम्रो रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)द
आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेका छन्।आजको दिन बोलिको प्रभावले आफ्नो मान सम्मान प्रतिष्ठा बन्नेछ। बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ। शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन ।जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij